कक्षामा मोबाइल चलाउन निषेध!

रौतहट : जिल्लाको बृन्दावन नगरपालिकाले कक्षाकोठामा मोबाइल नचलाउन शिक्षकशिक्षिकालाई निर्देशन दिएको छ।  नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई कार्यालय समय मोबाइल नचलाउन निर्देशन दिएको हो।नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलले सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकको बैठक राखेर  शिक्षक तथा कर्मचारीलाई पठनपाठनको  समयमा कक्षाभित्र मोबाइल नचलाउन निर्देशन दिएको बताए।नगरपालिकाले विज्ञप्ति मार्फत सम्पूर्ण विद्यालयलाई पठनपाठनको समय मोबाइल नचलाउन निर

सम्बन्धित सामग्री

चोरी र भन्सार छलेका मोबाइल चलाउन नपाइने

चोरी भएका, भन्सार छलेर ल्याइएका र विदेशबाट व्यक्तिले ल्याएका मोबाइल शुक्रबारदेखि नेपालभित्र चलाउन नपाइने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सञ्चालनमा ल्याएपछि नेपाल दूरसञ्चार प्राधिकरणमा दर्ता...

गाउँपालिकाद्वारा शिक्षकहरूलाई कक्षाकोठामा मोबाइल चलाउन निषेध

काठमाडौँ । गुल्मीको छत्रकोट गाउँपालिकाले गाउँपालिकाका विद्यालयमा कार्यरत शिक्षकहरूलाई कक्षाकोठामा मोबाइल चलाउन निषेध गरेको छ ।  गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयहरूमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले विद्यालयको पठनपाठनको समयमा कक्षाकोठाभित्र र विद्यार्थीहरूलाई विद्यालय हाताभित्र मोबाइल फोन चलाउन निषेध गरेको हो ।  शिक्षकहरूले पठनपाठनको समयमा कक्षाकोठामा मोबाइल चलाउँदा शिक्षण सिकाइ प्रभावित हुने भएकाले कक्षाकोठा तथा विद्यालय हाताभित्र मोबाइल […]

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एनटीसीको नेटवर्कमा निःशुल्क चलाउन सकिने

एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ एप, वेबसाइट, आईसर्भ तथा इन्टरनेट बैंकिङ एनटीसी नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ ।

कर्मचारीलाई मोबाइल राख्न निषेध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई नियमित काममा खटिइरहेको समयमा मोबाइल फोन चलाउन र साथमा राख्न रोक लगाइएको छ । अध्यागमन सेवा प्रदान गर्ने क्रममा डेस्क ड्युटी आवरको बेला मोबाइल चलाउन मात्र नभई साथमा नराख्न निर्देशन गरिएको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए । काममा खटिनु अगाडि निजी फोन लकरमा राख्न निर्देशन दिएको छ । महानिर्देशक भट्टराईले भने, 'सर्वसाधारणको सेवा गर्दा कर्मचारीले मोबाइल बोकिराख्नुपर्ने अवस्था हुँदैन ।'आवश्यक परेमा

विमानस्थलको अध्यागमनका कर्मचारीलाई मोबाइल चलाउन रोक

काठमाडौँ – त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन्। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै अराइभल कक्ष र डिपार्चर कक्षमा खटिएका कर्मचारीलाई कार्यालय समयमा ल्यान्डलाइन र अफिसियल मोबाइल मात्र प्रयोग गर्न निर्देशन दिएको छ। मोबाइल चलाएको या नचलाएकोबारे अध्यागमन अधिकृतले अनुगमन गर्नुपर्ने र मोबाइलको व्यक्तिगत प्रयोगको मात्रालाई नियन्त्रण […]

विमानस्थलका कर्मचारीले ड्युटीमा मोबाइल चलाउन नपाउने

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्कका कर्मचारीलाई कार्यालय समयमा मोबाइल चलाउन रोक लगाइएको छ। शुक्रबार अध्यागमन विभागले एक सूचना जारी गर्दै  डेस्कमा ड्युटीमा रहँदा ‘मोबाइल साथमा नराख्न’ निर्देशन  दिएको हो।विभागका कर्मचारीको मिलेमतोमा भिजिट भिसामा खाडी  तथा मलेसिया गई अलपत्र  परेको गुनासो बढेसँगै प्राइभेट मोबाइल चलाउन रोक लगाइएको अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले बताए। सोही आशंकामा&n

त्रिभुवन विमानस्थलको अध्यागमन डेस्कमा कर्मचारीलाई मोबाइल चलाउन निषेध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन डेस्कका कर्मचारीले मोवाइल चलाउन नपाउने भएका छन् । डेस्कमा ड्युटीमा रहँदा ‘मोबाइल साथमा नराख्न’ निर्देशन गरिएको अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले रातोपाटीलाई बताए ।भट्टराईले भने, ‘डेस्कमा बस्दा प्राइभेट मोवाइल नचलाउने गरी निर्देशन गरेका छौं ।’ विभागका कर्मचारीको मिलेमतोमा भिजिट भिसामा खाडी मुलुकमा जाने नेपालीको संख्या बढेको र त्यहाँ पुगेर अलपत्र परेका घटना बढेका छन् । गुनासो बढेपछि विभागले सो निर्णय गरेको

अध्यागमनका कर्मचारीलाई विमानस्थलभित्र मोबाइल चलाउन रोक

१४ माघ, काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा खटिएका कर्मचारीलाई कार्यालय समयमा मोवाइल चलाउन रोक लागेको छ । अध्यागमन विभाग, त्रिभुवन विमानस्थलल अध्यागमन कार्यालयले एक सूचना निकाल्दै यस्तो जानकारी गराएको हो । अराइभल कक्ष र डिपार्चर कक्षमा खटिएका कर्मचारीले कार्यालय समयमा ल्यान्डलाइन र अफिसियल मोबाइल मात्र प्रयोग गरी अध्यागमनको काम गर्न कार्यालयले निर्देशन दिएको छ […]

ह्वाट्सएपको नयाँ फिचरः मोबाइल बिनै म्यासेज पठाउन मिल्ने

एजेन्सी। लोकप्रिय म्यानेजिङ एप ह्वाट्सएपले नयाँ फिचरको परीक्षण गरेको छ। उक्त फिचरकाअनुसार प्रयोगकर्तासँग फोन नभएमा पनि म्यासेज पठाउन मिल्नेछ। हाल मोबाइल फोनसँग लिंक हुने ह्वाट्सएप कम्प्युटर चलाउन मोबाइल फोन आवश्यक पर्छ। तर, नयाँ फिचर आएपछि मोबाइल नभए पनि कम्प्युटर वा अन्य उपकरणबाट ह्वाट्सएप चलाउन मिल्ने कम्पनीले बताएको छ।