समलिंगी पिरती र लिभिङ टुगेदर

६ वैशाख, काठमाडौं । समलिंगी सम्बन्धलाई अझै पनि समाजले सहर्ष स्वीकार गरिसकेको छैन । समान लिंगबीच हुने शारीरिक आकर्षण, भावनात्मक निकटता र दाम्पत्य सम्बन्धमाथि दुनियाँले बक्रदृष्टि लगाउने गर्छ । त्यसैले समलिंगीहरु आफैलाई लुकाएर अनि खुम्च्याएर बस्न बाध्य छन् । आफ्नो सम्बन्धलाई स्थापित गर्नका लागि उनीहरुले घरभित्रै लड्नुपरेको छ । समाजसँग लड्नुपरेको छ । राज्यसँग लड्नुपरेको […]