चीन भ्रमणपछि फ्रान्सेली राष्ट्रपति म्याक्रों भन्छन्– युरोप अमेरिकाको पिछलग्गु बन्नु हुँदैन

यतिबेला चीन र ताइवानबीच द्वन्द्वको अवस्था निम्तिएका छ । ताइवानकी राष्ट्रपति साई इङ वेनले अमेरिकी सभामुख केभिन म्याकार्थीलाई भेटेपछि चिनियाँ जनमुक्ति सेनाहरुले ताइवान वरपर युद्ध अभ्यास गर्न थालेका छन् ।