४० वर्ष मुनिका ८ जना प्रत्यक्ष निर्वाचित, सबैभन्दा कम उमेरकी सोविता

काठमाडौं । राजनीतिमा पुस्तान्तरणको सशक्त आवाज उठे पनि प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनतर्फ युवा समूहको नगण्य मात्र प्रतिनिधित्व भएको छ । १६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुग्दा ४० वर्ष कम उमेर समूहका निर्वाचित सदस्यहरू ८ जना मात्र रहेका छन् । ३० भन्दाकम उमेर समूहका २ जना छन् । चुनाव जित्नेमा सर्वाधिक ५० देखि […]