६८ उपसचिवको सरुवा

सरकारले ६८ जना उपसचिवको सरुवा गरेको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलवार उपसचिवहरूको सरुवा गरेको हो ।  उपसचिवहरूको सरुवाको पुष्टि कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले गरेका छन् ।