जनप्रतिनिधिलाई प्रचण्डको निर्देशन : काममा माओवादी पहिचान देखियोस्

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित जनप्रतिनिधिलाई माओवादीको पहिचान देखिने गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ । आजदेखि राजधानीमा आयोजित स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा उहाँले नेता कार्यकर्ताले पहिचान बिर्संदै जाँदा माओवादी कमजोर भएको बताउनुभयो । “हिजो माओवादी नेता कार्यकर्ता जनताको बीचमा हुन्थ्ये, जनताको सुखदुःखमा सँगै हुन्थ्ये, खेतबारीमा सँगै काम गर्ने हुन्थ्यो, […]

सम्बन्धित सामग्री

प्रचण्डको निर्देशन : जाली फटाहाहरूको सातो जाने गरी काममा लाग्नुस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी परियोजना एमसिसीको कारणले गठबन्धन नफुट्ने दाबी गरेका छन्। बिहीबार काभ्रेमा वाइसिएल भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अहिले हाम्रो लागि एमसिसीभन्दा ठूलो गठबन्धन हो। गठबन्धन फुटाउन षड्यन्त्र भइरहेको छ। तर, हामीले अर्को निर्वाचनसम्म गठबन्धनमा जाने संकल्प गरिसकेका छौँ।’एमसिसी परिमार्जन र संशोधन गरेर अगाडि बढाउनुपर्ने पक्षमा रहेको बताए। केपी ओलीले भ्रष्टाचार गर्न दिन्नँ भन्दै भ्रष्टाचारको संरक्षण