इलोन मस्क ट्वीटरको अस्थायी सीईओ बन्न सक्ने

काठमाडौं : इलोन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर किनेसँगै आफैँ कम्पनीको अस्थायी सीईओ बन्न सक्ने अपेक्षा गरिएको छ। टेस्लाका सीईओसँगै मस्क ‘द बोरिङ कम्पनी’ र ‘स्पेस एक्स’का मालिक हुन्। बिहीवार टेस्लाको सेयर मूल्य आठ प्रतिशतले घटेको छ। टेस्लाका लगानीकर्ताहरु मस्क ट्वीटरतर्फ आकर्षिक हुँदा टेस्लालाई हेरविचार गर्न सहज नहुने भन्दै चिन्तित छन्।…

सम्बन्धित सामग्री

‘अब कोका कोला किन्नेछु ताकि म कोकेन मिसाउन सकूँ’

टेस्लाका सीईओ इलोन मस्क सोसल मिडिया प्लेटफर्म ट्विटर खरिद गरेपछि सोसल मिडियामा धेरै सक्रिय देखिन्छन्। उनले छिट्टै कोकाकोला किन्ने कुरा गरेका छन् । उनले कोकाकोला खरिद गरेपछि त्यसमा कोकिन राख्ने बताएका छन् ।मस्कले ट्विट गर्दै भनेका छन्, ‘म अब कोकाकोला किन्दै छु ताकि यसमा कोकेन पुन: मिसाउन सकुँ।’ उनको ट्विटलाई अहिलेसम्म लाखौँले लाइक र रिट्विट गरेका छन् । मस्कले मंगलबार मात्र ट्विटर किनेका थिए। एलोन मस्कले माइक्रो ब्लगिङ साइट ट्विटर किन्न ४४ अर्ब डलरको सम्झौता गरेका थिए । ट्विटरको प्रत्य

तीन पटक डिभोर्स, ६ वटा सन्तान, फेरि अभिनेत्रीको प्रेममा अरबपति एलोन मस्क

स्पेसएक्स र टेस्लाका सीईओ तथा विश्वकै धनी व्यक्ति एलोन मस्क सामाजिक सञ्जालमा निकै सक्रिय छन् । २३३ अर्ब डलरको सम्पत्ति भएका मस्क भविष्यवाणीका कारण प्रायः चर्चामा रहन्छन्। तर यसपटक उनी चर्चामा आउनुको कारण अर्कै छ । इलोन मस्क र अष्ट्रेलियन अभिनेत्री नताशा बसेट एकअर्कालाई डेट गरिरहेका छन् । एलोन मस्कले तीन पटक विवाह गरिसकेका छन् […]