टर्की-सिरिया भूकम्प: सुस्त गतिमा राहत सामग्री पुग्दा उत्तरी सिरियाको अवस्था ‘त्रासदीपूर्ण’ - BBC News नेपाली

राहत सामाग्री बोकेका संयुक्त राष्ट्रसङ्घका छवटा लरी टर्कीको सीमा हुँदै सिरिया प्रवेश गरेका छन्। सिरियामा पुगेको यो पहिलो अन्तर्राष्ट्रिय सहायता हो।