प्रतिपक्ष दलको संसद अवरुद्धका कारण निजामती सेवा विधेयक फिर्ता : दिलेन्द्रप्रसाद बडु

काठमाडौं । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद वडूले प्रतिपक्ष दलको संसद अवरुद्धका कारण निजामती सेवा विधेयक फिर्ता भएको आरोप लगाएका छन् । शुक्रवार प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद वडूले प्रतिपक्ष दल संसदमा गैर जिम्मेवार र गैर उत्तरदायीरुपमा प्रस्तुत भएको आरोप लगाए।

सम्बन्धित सामग्री

एमालेकै कारण निजामती सेवा विधेयक फिर्ता लिइएको हो : दिलेन्द्रप्रसाद बडु

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गरेकाले सरकारले निजामती सेवा विधेयक फिर्ता लिनु परेको बताएका छन् ।