काम नगर्ने निर्माण व्यवसायीलाई पाल्पामा कारवाही

पाल्पा । सडक निर्माण र मर्मतको ठेक्का लिएर लामो समयसम्म काम नगर्ने निर्माण व्यवसायीलाई सडक डिभिजन कार्यालय पाल्पाले कारवाही थालेको छ । पटक पटक म्याद थप गरे पनि जिम्मा लिएको काम नसक्ने ८ निर्माण व्यवसायीका १० ठेक्का रद्द गर्न लागेको हो । उनीहरुको धरौटी जफत गरेर कालो सुचीमा राख्न विभागसंग समन्वय गरेको कार्यालयले जनाएको छ […] The post काम नगर्ने निर्माण व्यवसायीलाई पाल्पामा कारवाही appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

ठेक्का लिएर १२ वर्षदेखि अलपत्र पार्ने निर्माण कम्पनीलाई कारवाही गरिनुपर्छ

र्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिरहा र धनुषाको सिमाना भएर बग्ने कमला नदीको संरक्षणका लागि थालिएको अभियानलाई केन्द्र सरकारले सुन्नुपर्ने बताउनुभएको छ । सभापति लामिछानेले आफ्नो पार्टीको सरकार बनेको अवस्था हुन्थ्यो भने कमला पुलको ठेक्का लिएर १२ वर्षदेखि अलपत्र पार्ने निर्माण कम्पनीलाई कारवाही गरिने भन्दै अलपत्र पारिएको पुलको काम अगाडि …

ठेक्का लिएर काम नगर्नेलाई कारवाही

तनहुँको बन्दीपुर गाउँपालिकाले गाउँपालिका अन्तर्गतका विभिन्न योजनाको ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने भएको छ । सम्झौता अनुसार योजना सम्पन्न नगरी योजना अलपत्र पार्ने निर्माण व्यवसायी तथा निर्माण कम्पनीलाई नियमानुसार कारवाही गर्ने तयारी गरिएको हो । ठेक्का सम्झौता गरेर समयमा काम नगर्ने, अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र […]

समयमै निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गरिने

काठमाडौं । झापाको बिर्तामोड नगरपालिकाले भवन समयमै निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ । बिर्तामोडको नगर अस्पतालको भवन निर्माणको ठेक्का पाएको धुलिखेल निर्माण सेवालाई नगरपालिकाले सम्झौता अवधि सकिँदासमेत काम सम्पन्न नभएको भन्दै कारवाही गर्ने चेतावनी दिएको हो । निर्माण कम्पनीलाई कारबाही गर्न पत्राचार गरिएको नगरपालिकाले जनाएको छ । तीन दिनभित्र कार्यप्रगति नदेखिए […]

केकीले भनिन्– नाम र कागजपत्र दुरुपयोग गर्नेलाई कडा कारवाही होस्

अभिनेत्री केकी अधिकारीले आफ्नो नाम र कागजपत्रको दुरुपयोग गर्नेप्रति कानुनी कारवाही अगाडि बढाउने बताएकी छन् । उनले ‘तिम्रो नजर’ फिल्म निर्माण कार्यमा आफ्नो नाम र कागजपत्रको दुरुपयोग भएकोप्रति आपत्ति जनाएकी छन् ।‘तिम्रो नजर’ शीर्षकको फिल्म निर्माण गर्ने कम्पनी भनिएको ‘ब्लु बर्ड एचडी’ सँग आफूले काम गर्ने कुनै पनि सम्झौता नगरेको समेत उनले स्पष्ट परेकी छन् । बुधबार केही सञ्चारमाध्यममा नर्वेमा फिल्म ‘तिम्रो नजर’ छायाङ्कनका लागि अभिनेत्री केकी अधिकारी र अ

समयमा काम पूरा नगर्ने सात निर्माण कम्पनीमाथि कारवाही, ३० दिनभित्र स्पष्टीकरण माग

बाग्मती। सडक डिभिजन कार्यालय हेटौँडाले सम्झौताबमोजिम निर्माण सम्पन्न नगर्ने तथा सम्पर्कमा नआउने सात निर्माण कम्पनीमाथि कारवाही थालेको छ

चार वर्षसम्म बनेन दश अवतार मन्दिर

निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीले चार वर्षसम्म पनि पुनःनिर्माण सम्पन्न नगरेपछि पुरातत्व विभागले आगामी चैत मसान्तसम्म काम नसके कालो सूचीमा राखी कारवाही गर्ने चेतावनी दिएको छ।...