इरानबाट तीन हजारभन्दा बढी अफगान आप्रवासी स्वदेश फर्किए

काबुल, १७ कात्तिक । तालिबान नेतृत्वको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले तीन हजारभन्दा धेरै अफगान आप्रवासी इरानबाट स्वदेश फर्किएको बताएको अफगानिस्तानस्थित खामा प्रेसले जनाएको छ । बिहीबार तालिबान नेतृत्वको मन्त्रालयले सामाजिक सञ्जाल एक्समा अफगान मूल्का करिब तीन हजार छ सय ७६ मानिस जबरजस्ती तथा स्वेच्छाले अफगानिस्तान फर्किएको बताएको छ । तीमध्ये तीन सय तीन […]

सम्बन्धित सामग्री

पाकिस्तान, इरानबाट ५ हजारभन्दा बढी अफगान आप्रवासी स्वदेश फर्किए

अफगानिस्तान- तालिबान नेतृत्वको अफगानिस्तानको शरणार्थी र स्वदेश फिर्ता मन्त्रालयले पाकिस्तान र इरानबाट ५ हजारभन्दा बढी अफगान आप्रवासीहरू आफ्नो देश फर्किएको अफगानिस्तानमा रहेको खामा प्रेसले रिपोर्ट गरेको छ। तालिवान नेतृत्वको मन्त्रालयले बिहीबार घोषणा ...

युएनएचसीआरद्वारा  पाकिस्तानलाई अफगान शरणार्थीहरूको निर्वासन रोक्न आग्रह

शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (युएनएचसीआर) ले पाकिस्तानलाई हिउँदमा अफगान शरणार्थीलाई निर्वासित नगर्न आग्रह गरेको  छ।मुख्यतया अफगानिस्तानका दश लाखभन्दा बढी गैरकानुनी शरणार्थीहरूलाई निष्कासन गर्ने पाकिस्तानको निर्णयले काबुलसँग तनाव उत्पन्न भएको छ।संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले पाकिस्तानलाई अन्तर्राष्ट्रिय सुरक्षा चाहिने कमजोर व्यक्तिहरूको पहिचान गर्न र स्वैच्छिक फिर्ताको लागि आवश्यकतामा जोड दिएको छ।  पाकिस्तानमा लगभग ४० लाख अफगान आप्रवासी र शरणार्थीहरू छन्, जसमा लग

‘अफगान आप्रवासीका समस्या सम्बोधन गर्न पाकिस्तानले पहल गरिरहेको छ’

कराँची- पाकिस्तानको कराँचीमा रहेको अफगान वाणिज्यदूतले पाकिस्तानमा २५ लाख अफगान आप्रवासीको बसोबास रहेको जनाएका छन् । कराँचीस्थित अफगान वाणिज्यदूत अब्दुल जबार टखारीले हाल पाकिस्तानमा २५ लाख अफगान आप्रवासी रहेको र तीमध्ये केबल ३ लाखसँग मात्रै आवश्यक वैध कागजात नभएको बताएका हुन् । अफगान समाचार संस्था टोलोन्युजले टखारीलाई उद्धृत गर्दै जनाएअनुसार अफगान आप्रवासीका समस्या सम्बोधन गर्न […]

७४ हजार भन्दा बढी अफगान आप्रवासी इरानबाट फर्किए

अफगान आप्रवासी इरानबाट सिल्क रोड क्रसिङ पोइन्ट हुँदै स्वदेश फर्किएका छन्, ।