विराटनगर र आसपासका क्षेत्रमा मंगलबार साँझबाट बत्ती दिने गरी काम भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। शुक्रबार आएको बाढीले सुुनसरीको दुहबीमा रहेको सवस्टेशन डुबानमा परेपछि चार दिनदेखि मोरङ र सुनसरीमा बिजुली वितरण अवरुद्ध भएको छ। ‘अहिले प्राविधिकको टोली कन्ट्रोल प्यानलका सामानहरुको चेक जाँच गरिरहेका छन्, कुनै ठूलै सामान फेर्न परेन भने साँझसम्म सवस्टेशन चार्ज गर्छौैं’,…