अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ह्वाइट हाउसका प्रवक्ताले यसको पुष्टि गरेका छन् । थकाइ महसुस, हल्का खोकी र रुघा लागेपछि हिजो (बिहीबार) परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको बिबिसीले जनाएको छ । ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडेन कोरोनाबाट सङ्क्रमित भएकाले आइसोलेसनमा बसेर काम गर्दै आएका छन् । […]