RajdhaniDaily.com | काठमाडौं । विद्यार्थी भिसामा नेपाल आएर भिसा प्रयोजन बेगरका गतिविधिदेखि चर्च विस्तारसम्मको योजना बनाएका अमेरिकी नागरिक पक्राउ परेका छन् । अध्यागमन विभागले -
RajdhaniDaily.com | काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले नेपाल सरकारको स्वामित्वमा गइसकेको स्मार्ट सेल (स्मार्ट टेलिकम प्रालि)को नाममा बैंकमा धितोमा रहेको -
आप्रवासी परिवार, श्रमिक तथा कानुनी सहयोग संस्थाहरूको गठबन्धनले बिहीबार बिहान म्यानह्याटनस्थित फेडेरल अदालतमा नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया रोक्ने ट्रम्प–भेन्स प्रशासनको निर्णयविरुद्ध मुद्दा दायर गरेको छ। यो अमेरिकी विदेश मन्त्रालयद्वारा लागू गरिएको “पब्लिक चार्ज” मा आधारित विवादास्पद भिसा निलम्बनविरुद्धको पहिलो ठूलो कानुनी चुनौती हो। ‘क्याथोलिक लिगल इमिग्रेसन नेटवर्क विरुद्ध अमेरिकी विदेश मन्त्रालय’ […]
अमेरिकाले एकै पटक १२१ जना नेपालीलाई डिपोर्ट गरेर नेपाल पठाउने तयारी गरेको छ। खसोखासले प्राप्त विशेष जानकारीअनुसार आगामी फेब्रुअरी २१ तारिखमा ती सबैलाई डिपोर्टेशन उडानमार्फत स्वदेश फर्काउन लागिएको हो। अन्तिम समयमा संख्यामा कमी नआएमा नेपालीका सन्दर्भमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो समूहको डिपोर्टेसन हुनेछ। वैधानिक कागजातबिना बसोबास गर्ने आप्रवासीहरूलाई लक्षित अमेरिकी नीतिका कारण हाल ठूलो संख्यामा […]
काठमाडौँ। निर्वाचन आयोगले कानुनअनुसार अयोग्य ठहर भएका ७६ जनाको नाम समानुपातिक बन्दसूचीबाट हटाएको छ। विभिन्न दलले अयोगमा बुझाइएको बन्दसूचीबाट ती नामहरू हटाइएको हो। प्रचलित कानुनबमोजिम तोकिएको उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी व्यवस्थाका आधारमा समानुपातिक बन्दसूचीबाट नाम हटाएको आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टटराईले बताए। आयोगका अनुसार हटाइएकामध्ये कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१‚ प्रदेश सभा सदस्य समानुपातिक […]
नेपालस्थित अमेरिकी दूतावासले ‘क्रिएटर्स मेला २०२६’ तीन शहरमा आयोजना गरी सम्पन्न गरेको छ। यस वर्षको विषयवस्तु ‘भिजन टु भेन्चर’ रहेको थियो, जसले सृजनात्मक विचारहरूलाई व्यावसायिक उद्यममा रूपान्तरण गर्ने लक्ष्य राखेको थियो। तर यसको कूटनीतिक अर्थ छ। कूटनीतिक विषयका विज्ञहरूका अनुसार दूतावासले सन् २०२३ देखि आयोजना गर्दै आएको ‘क्रिएटर्स मेला’ केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई अमेरिकी […]