काठमाडौंमा कांग्रेसले खोल्यो खाता : दक्षिणकालीमा दोहोरिए मोहन र बसन्ती

काठमाडौं : दक्षिणकाली नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेत निर्वाचित भएका छन्। ७ हजार २०१ मत ल्याउँदै उनी नगर प्रमुखमा निर्वाचित भएका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका श्रीराम आचार्यभन्दा २००९ मत बढी ल्याएका हुन्। दक्षिकालीका बस्नेत यसअघि पनि कांग्रेसबाटै जित निकालेर मेयर रहिसकेका व्यक्ति हुन्। श्रीराम आचार्यले ५ हजार १९२…