गरिमा विकास बैंकको 'गरिमा डिजिटल बटुवा'मा अब नेपालपे क्यूआर उपलब्ध

गरिमा विकास बैंकको मोबाइल बैंकिङ ‘गरिमा डिजिटल बटुवा’बाट अब नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ ।