नेपालको पुँजी बजार केही वर्षमै अन्तर्राष्ट्रियस्तरको

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले नेपालको पुँजी बजारलाई केही वर्षमै अन्तर्राष्ट्रियस्तरको बनाउने बताएका छन् । धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सम्बन्धमा सुझाव लिन बोर्डले गरेको कार्यक्रममा बोल्दै उनले पुँजी बजारको विकासका लागि चार वर्षिय रणनीतिक योजना नै तर्जुमा गरी अगाडि बढेको र सबैको सहयोग पाएमा केही वर्षमै पुँजी बजारमा ठूलो संरचनात्मक […]

सम्बन्धित सामग्री

बोर्डले बुझायो पुँजी बजार सुधारसहितको कार्ययोजना

नेपाल धितोपत्र बोर्डले पुँजी बजार सुधारसहितको कार्ययोजना अर्थ मन्त्रालयमा पेस गरेको छ । आइतबार धितोपत्र बोर्डको सञ्चालक समितिबाट निर्णय भएको कार्ययोजना अर्थ मन्त्रालयमा बुझाइएको हो । अर्थमन्त्री पुनले गत २७ फागुनमा पुँजी...

पुँजी बजार सुधारमा अर्थमन्त्री पुनको सक्रियता

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पुँजी बजार सुधारमा सक्रियता देखाएका छन् । मन्त्रालयको कार्यभार सम्हालेको एक साता नपुग्दै मन्त्री पुनले पुँजी बजारका नियामक निकायलाई समस्या समाधानसहित कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन् ।...

मुलुकको पुँजी बजार ध्वस्त हुँदा पनि अर्थमन्त्रीलाई चासो छैनः सांसद ढकाल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले पुँजी बजार ध्वस्त हुँदा पनि अर्थमन्त्री डा. प्रकाशरण महतले चासो नदिएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले लगानीकर्ताको अर्बौं लगानी डुबिरहँदा पनि अर्थमन्त्री महतले पूँजी बजारबारे चासो नदिएको भन्दै आपत्ति जनाएका छन् । सांसद ढकालले पूजी बजारका लागि नियमक निकायको रुपमा रहेको […]

पुँजी बजार सुधारका ठोस योजना बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं, २० चैत्र । अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजी बजार सुधारका लागि ठोस योजना ल्याउन धितोपत्र बोर्डलाई निर्देन दिएका छन् । मन्त्री महतले आज (सोमबार) नेपाल बैंकर्स एशोसिएनका पदाधिकारीहरुसँग ब्याजदर र अहिलेको अवस्थाका बारे परामर्श गरेका थिए । मन्त्री महतले सकारात्मक परिणाम आउने गरी ठोस योजना बनाउन बोर्डलाई निर्देशन दिएका छन् ।

पुँजी बजार सुधारका १४ उपाय

स्थिर नीति र विवेकशील नियमनका साथै नयाँ स्टक एक्सचेन्ज पुँजी बजार सुधारका मुख्य सर्त हुन्  प्रारम्भिक चरणमा सेयर बजारबारे बुुझाउन र अभ्यास गराउन जति चुुनौती थियो, अहिले प्रविधिमा आएको परिवर्तनले यसलाई...

पुँजी बजार विकास गर्न चेम्बर अफ कमर्सको नीतिगत सुझाव

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले पुँजी बजारको विकासका लागि सरोकारवाला सरकारी निकायमा विभिन्न नीतिगत सुझाव पेश गरेको छ।चेम्बरले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक एवं नेपाल धितोपत्र बोर्डलाई छुट्टाछुट्टै नीतिगत सुझाव पेश गरेको हो। पुँजी बजार स्थिरता तथा लगानीमैत्री वातावरण सिर्जनाका लागि चेम्बरका तर्फबाट विभिन्न सुझाव पेश गरिएको चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए।विभिन्न कारणले पछिल्लो समय पुँजी बजार धराशयी बन्दै गएको एवं लगानीकर्ताहरू निकै समस्यामा परेकाले समाधानक

पुँजी बजार तथा वित्तीय क्षेत्रको समस्या अध्ययन गर्न कार्यदल गठन

काठमाडौँ । अर्थ मन्त्रालयले पुँजी बजार तथा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानका उपायबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । धितोपत्र बोर्डले संयोजन गर्ने गरी ४ सदस्यीय कार्यदल गठन गरेको अर्थ मन्त्रालयले जनाएको छ । कार्यदलको संयोजन धितोपत्र बोर्डका कार्यकारी निर्देशकले गर्नेछन् भने अर्थमन्त्रालयबाट एक जना उपसचिव कार्यदलमा सदस्य तोकिनेछन् । यस्तै राष्ट्र बैंक अर्का […]

पुँजी बजार अर्थतन्त्रको ऐना बन्न सक्नुपर्छ: डेपुटी गभर्नर मिश्र

काठमाडौँ-  नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पुँजी बजार देशको अर्थतन्त्रको ऐना बन्न सक्नुपर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार आयोजना गरेको पुँजी बजार सम्मेलनमा बोल्दै मिश्रले पुँजी बजार अर्थतन्त्रको ऐना बन्न सक्नु पर्ने बताएका हुन्। उनले शेयर बजार पछिल्लो समय उचारचढाव आएकाले बजारमा सबै क्षेत्रको अपरिपक्व पुँजी लगानीको आवश्यकता रहेको बताए। मिश्रले […]

पुँजी बजार देशको अर्थतन्त्रको ऐना बन्न सक्नुपर्छ : डेपुटी गभर्नर मिश्र

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पुँजी बजार देशको अर्थतन्त्रको ऐना बन्न सक्नुपर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार आयोजना गरेको पुँजी बजार सम्मेलनमा मिश्रले यस्तो धारणा राखेका...

पुँजी बजार सुधार संघर्ष समितिले राष्ट्र बैंकलाई बुझायो ज्ञापनपत्र

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सिलिङ हट्नुपर्ने लगायतका विभिन्न माग राख्दै पुँजी बजार सुधार संघर्ष समितिले राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएको छ ।