माधव नेपालको दल दर्ताको प्रकृयामा सनाखत गर्न आयोगले तोक्यो समय

काठमाडौं : निर्वाचन आयोगले प्रस्तावित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी दर्ताको लागि सनाखत गर्न समय तोकेको छ। बिहान साढे ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि समय तोकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। मंगलवार मन्त्रिपरिषद्बाट सिफारिस भएको राजनीतिक दल सम्बन्धि अध्यादेश बुधवार जारी गरिएको थियो। त्यससँगै माधव नेपाल दल दर्ताका लागि…

सम्बन्धित सामग्री

माधव नेपाल र महन्थ ठाकुरको पार्टी सनाखत गर्न आयोगले तोक्यो साढे दुई घन्टा समय

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार बिहान ११:३० देखि दिउँसो २ बजेभित्र सनाखत गर्न भौतिक रूपमै उपस्थित हुनुपर्ने बताए।