२५ ओभर सकिँदा ३ विकेट गुमाएर शतक नजिक क्यानडा

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भइरहेको खेलमा नेपाली कप्तान रोहित पौडेलले टस जितर फिल्डिङ रोजेका छन्।...

सम्बन्धित सामग्री

नेपाल जित नजिक, ८ विकेट गुमाएपछि दबाबमा पिएनजी

काठमाडौँ – विश्वकप क्रिकेट लिग–२ मा पपुवा न्यु गिनी (पिएनजी)ले नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याउने क्रममा ८ विकेट गुमाउन पुगेको छ। पिएनजीले १९८ रन जोड्दा ८ विकेट गुमाएको हो। पिएनजीलाई धारासायी बनाउन सन्दीप लामिछानेले ४ विकेट लिइसकेका छन्। पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरे पनि ओपनर किपलिङ्ग डोरिगालाई २६ रनको अवस्थामा रनआउट गरेसँगै […]

नेपालको ३ विकेट गुम्यो, असिफ सेख शतक नजिक

काठमाडौं : आइसीसी विश्वकप लिग टू त्रिकोणत्मक सिरिजमा नेपाल र  पपुवान्युगिनी  पीएनजीबीचको खेल जारी छ। टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले राम्रो सुरुवात गरेको छ। ३३ ओभरको खेल सकिँदा नेपालले ३ विकेट गुमाए १ सय ७५ रनमा बनाएको छ। नेपालले १ सय १० रनमा पहिलो विकेट गुमायो। कुशल भुर्तेल ४२ रन बनाएर आउट भए। त्यसपछि ब्याटिङमा आएका कुशल मल्ल २ रन बनाएर पेभिलियन फर्किए।  नेपालले १२० रन बनाउँदा दोस्रो विकेट गुमायो। त्यसपछि ब्याटिङमा आएका पूर्वकप्तान ज्ञानेन्द्र म

अष्ट्रेलिया फाइनल नजिक, दुई दिनमै ३४ विकेट

एजेन्सी – अष्ट्रेलियाले पहिलो टेस्ट खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२१/२३ को फाइनल नजिक पुगेको छ । शीर्ष स्थानको अष्ट्रेलियाले दोस्रो स्थानको दक्षिण अफ्रिकालाई दोस्रो दिन नै हराउँदै फाइनल सम्भावना बलियो बनाएको हो । यो हारले दक्षिण अफ्रिका तेस्रो स्थानमा झरेको छ । जितको लागि ३४ रनरको सामान्य लक्ष्य पछ्याएको […]

बैंगलोरलाई हराउँदै राजस्थान उपाधि नजिक

काठमाडौं । राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि नजिक पुगेको छ । शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराउँदै राजस्थान उपाधि नजिक पुगेको हो । बैंगलोरले दिएको १ सय ५८ रनको लक्ष्य राजस्थानले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । राजस्थानको जितमा जोस बट्लरले अविजित […]

बेंगलोरलाई हराउँदै गुजरात प्लेअफ नजिक

एजेन्सी – गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले हराउँदै प्लेअफ नजिक पुगेको छ । हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात सुरुवाती नौं मध्य आठ खेलमा जितका साथ शीर्षस्थानमा रहँदै प्लेअफ नजिक पुगेको हो । जितको लागि १ सय ७१ रनको विजयी लक्ष्य पछएको गुजरातले १९.३ ओभरमा ४ विकेट गुमाउँदै […]

हैदरावादलाई हराउँदै गुजरात प्लेअफ नजिक

काठमाडौं । नवप्रवेशी टोली गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको प्लेअफ नजिक पुगेको छ । मुम्बईमा बुधबार राति भएको रोमान्चक खेलमा सनराईजर्स हैदरावादलाई ५ विकेटले हराउँदै गुजरात प्लेअफ नजिक पुगेको हो । जितका लागि १९६ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । गुजरातका ऋद्धिमान शाहले सर्वाधिक ६८ रन […]

आईपीएल : गुजरात टाइटन्स प्लेअफ नजिक

सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपीएल)- २०२२ मा सातौं जित निकाल्दै  प्लेअफ नजिक पुगेकाे छ । जितका लागि १९६ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍याे । गुजरातका ऋद्धिमान शाहले सर्वाधिक ६८ रन बनाए । राहुल टेवाटियाले ४० रनको योगदान गरे । हैदराबादका उमरान मलिकले एक्लै ५ विकेट लिए ।यसअघि मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनायो । हैदराबा

आसिफको अर्धशतकसँगै नेपाल सहज जित नजिक

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर आसिफ शेखको अर्धशतकमा नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा मलेसियाविरुद्ध सहज जित नजिक पुगेको छ । १ सय १५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १० ओभरमा २ विकेट गुमाउँदै ८२ रन बनाएको छ । आसिफले ३१ बलमा आफ्नो टि२० आई करिअरको दोस्रो अर्धशतक पूरा गरे । आसिफ ३३ बलमा ६ […]

नेदरल्यान्ड्स फाइनल नजिक

नेपालले दिएको २ सय ७ रनको लक्ष्य पछ्याउँदै पाहुना टोली नेदरल्यान्ड्स राजधानीमा जारी क्रिकोणात्मक शृखंलाको फाइनल नजिक पुगेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले नेपालले निर्धारित २० ओभरको समाप्तिमा ६ विकेट गुमाएर दिएको २ सय ७ रनको लक्ष्य तीन बल बाँकी छँदा भेटाउँदै शृखंलाको फाइनल नजिक पुगेको हो । पहिलो खेल […]