रिहाना सर्वाधिक धनी

चर्चित गायिका एवं अभिनेत्री रिहाना संसारको सबैभन्दा धनी संगीतकर्मी बनेकी छिन्। फोब्र्स म्यागेजिनले हालै सार्वजनिक गरेको सूचीअनुसार ३३ वर्षकी रिहानासँग हाल १ दशमलव ७ बिलियन डलर अर्थात् दुई खर्ब, तीन अर्ब, ७९ करोड, ३२ लाख ३० हजार रुपियाँ बराबरको सम्पत्ति रहेको छ। यससँगै रिहाना ओप्रा विन्फ्रेपछिको दोस्रो सबैभन्दा धनी मनोरञ्जनकर्ता बनेकी छिन्। समाचारअनुसार रिहानाको कमाइ […]

सम्बन्धित सामग्री

रिहाना सर्वाधिक धनी

चर्चित हलिउड गायिका रिहाना अमेरिकन बिजनेश म्यागेजिन फोब्र्सले हरेक वर्ष सार्वजनिक गर्ने खर्बपतिको सूचीमा परेकी छन्। योसँगै उनी सबैभन्दा धनी महिला संगीतकर्मीको सूचीमा परेकी छन्। यति मात्र नभई बारबोडसमा जन्मिएकी रिहाना आफ्नो देशकै पहिलो खर्बपतिसमेत बनेकी छन्। फोब्र्सले सार्वजनिक गरेको सूचीअनुसार उनीसँग हाल १.७ बिलियन डलर कुल सम्पत्ति रहेको छ। गीत संगीत तथा आफनो कस्मेटिक […]

पपगायिका रिहाना अर्बपतिको सूचीमा, १.७ बिलियन डलरसहित विश्वकै धनी सेलेव्रिटी

काठमाडौं । पप गायिका रिहाना अर्बपतिको सूचीमा समावेश भएकी छिन् । फोर्ब्स म्यागजिनका अनुसार उनी विश्व मनोरञ्जनकै दोस्रो सर्वाधिक धनी सेलिव्रेटी समेत बनेकी छिन् । रिहानाको कूल सम्पति १.७ बिलियन डलर पुगेको छ । यो यति सम्पति संगीतबाट भने कमाइ गरेकी हैनन्, उनको कस्मेटिक ब्रान्ड फेन्टी ब्यूटी कस्मेटिक कम्पनीबाट रिहानाले यति कमाइ गरेकी हुन् । […]