रोकिएको गौतमबुद्ध क्रिकेट रंगशालाको काम पुःन सुरु भएको छ । बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो। बागमती प्रदेश सरकारबाट नौ करोड निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरका इञ्जिनियर आदर्श पोखरेलले जानकारी दिए। महानगरका डिभिजन इञ्जिनियर सन्तोष आचार्यले निर्माण कम्पनीलाई […]
राँझा– बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरवास (होमस्टे) मा आउने पाहुनालाई स्थानीय क्षेत्रमा उत्पादन भएका स्वादिला खानेकुराले स्वागत गर्ने गरिएको छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका गाभर भ्याली, खड्कवार सामुदायिक घरवास (होमस्टे) र राप्तीसोनारीको नयाँगाउँमा रहेका घरवासमा स्थानीय उत्पादन प्रवर्द्धनको लागि पाहुनालाई ढिक्री, घोँगी, सिद्राको अचार खुवाएर स्वागत गर्ने गरिएको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल […]
२१ जेठ, काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको वडा सभापति प्रयागराज खनालले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गरेको भन्दै नेपाली कांग्रेसले उनको जिम्मेवारी खोसिएको छ ।
कैलालीस्थित लम्कीचुहा वडा नम्बर १ का सभापति खनालले पार्टीको निर्णय कार्यान्वयन …
Twenty-four thousand seven hundred and twenty-one citizens have availed of health services at their homes through the 'Mayor with Citizens' programme run by