मतदान केन्द्र अगाडि एक्जिट पोल गर्न राेक, प्रहरीद्वारा सामाग्री जफत

विराटनगर । एक्जिट पोलको नाममा मतदान केन्द्र नजिकै अर्को मतदान गराएको पाइएपछि प्रहरीले एक्जिट पोल गराउने सामाग्री जफत गरेको छ । जबकी मतदानपछि मतदान केन्द्रबाहिर एक्जिट पोल गर्न दिने विश्वव्यापी प्रचलन नेपालमा पनि यसअघि निर्वाधरुपमा हुने गथ्र्यो । इलाम बजारमा रहेको महेन्द्ररत्न क्याम्पस केन्द्रबाट एक्जिट पोल गराउन राखिएको सामाग्री प्रहरीले बरामद गरेको हो । क्याम्पसकै […]