सुन तोलामा ९८ हजार रुपैयाँमा कारोबार

नेपाली बजारमा सुन तोलामा ९८ हजार रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार तोलामा ९८ हजार रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यस्तै शुक्रबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार तोलामा १३५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर १३३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि हुँदा ने

सम्बन्धित सामग्री

बढ्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं – नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रुपैयाँले बढेको हो । मंगलबार तोलामा ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार तोलामा ९७ हजार ६०० सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा ९७ हजार १ सय […]

तोलामा एक हजार रुपैयाँले बढ्यो सुन मूल्य

नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा एक हजार रुपैयाँले बढ्दै ९८ हजार २ सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँ कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ३० रुपैयाँले बढ्दै एक हजार ३२५ रुपैयाँमा क

तोलामा १४ सयले बढ्यो सुन

काठमाडौं : नेपाली बजारमा सुनको भाउ आज एकैदिन तोलामा १४ सय रुपैयाँले बढेको छ। हिजो तीन सय रुपैयाँले घटेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा १४ सयले बढेर तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाउ ३० रुपैयाँले बढेको छ। तोलामा ३० रुपैयाँले बढेर एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुन आज तोलामा ९३ हजार ६ सय रुपैयाँमा कारोबार

काठमाण्डाै - सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेको छ । आज सुनकाे भाउ तोलाकाे ९३ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी आज तोलामा १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

तोलामा ७ सय घट्यो सुन

काठमाडौं : नेपाली बजारमा सुन चाँदीको भाउ घटेको छ। मंगलबार सुन तोलामा ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ।  आज सुन तोलाको ९८ हजार कायम भएको छ। यस अघि सोमबार सुन तोलाको ९८ हजार ७ सयमा कारोबार भएको थियो।त्यस्तै तेजावी सुन तोलाको ९७ हजार ५ सय निर्धारण महासंघले जनाएको छ। त्यस्तै चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन तोलामा ६ सयले बढ्यो

काठमाडौं : सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ बढेको छ। हिजो आठ सयले बढेको छापावाल सुन आज ६ सयले बढेर एक लाख १५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजावी सुन एक लाख एक हजारमा कारोबार भइरहेको छ। यस्तै, आज चाँदीको भाउ पनि २० रुपैयाले बढेर तोलाको १४ सय रुपैयाँमा पुगेको छ। हिजो चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ  थियो ।

तोलामा १८ सयले घट्यो सुन

काठमाडौं : सुन तोलामा १ हजार ८ सय  रुपैयाँले घटेको छ।  सोमबार तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार १८ सयले घटेर १ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजाबी सुन तोलामा १ लाख रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदी आज तोलामा ३५ रुपैया घटेको छ। सोमबार तोलामा १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १३ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

एकैदिन सुन तोलामा १८०० रुपैयाँ घट्यो

एकैदिन सुन तोलामा १८०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर १ लाख ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १३८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

तोलामा १२ सय बढ्यो सुन

काठमाडौं :  सुन तोलामा १२ सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन तोलामा १२ सयले बढेर ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन तोलाको ९५ हजार ५०० रुपैँयामा  कारोबार भएको थियो।यसैगरी, तेजावी सुनको भाउ तोलाको ९६ हजार दुई सय रुपैँया निर्धारण भएको छ।  चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर एक हजार ३ सय २० रुपैयाँ निर्धारण भएको छ। ।

सुन तोलामा ३०० रुपैयाँले सस्तियो

सोमबार सुन तोलामा ३०० रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारको तुलनामा आज छापावाला सुन प्रतितोला ३०० रुपैयाँले सस्तिँदै ९३ हजार १०० रुपैयाँ कायम भएको हो । गत आइतबार छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ३०० रुपैयाँले नै सस्तिँदै ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने गत आइतबारको मूल्यमा पाँच रुपैयाँले मात्र घट्दै आज एक हजार २६५ रुपैयाँमा का