बुन्डेसालिगामा दुई रोमाञ्चक खेल, बायर्नले उपाधि जित्न सक्ने

काठमाडौं। जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले आज किर्तिमानी लगातार नवौं पटक उपाधि जित्न सक्छ। बायर्नले बोरुसिया मोन्चेनग्लाडबचसँग प्रतिस्पर्धा गर्दैछ। त्यसअघि बोरुसिया डर्टमण्डले दोस्रो स्थानको आरबी लाइपजिगलाई हराइदिए बायर्नले खेलअघि नै उपाधि पक्का गर्नेछ। त्यसो नभए बायर्नले मोन्चेनग्लाडबचलाई हराउँदै उपाधि जित्न सक्छ। लिगमा तीन खेल बाँकी हुँदा बायर्न ७१ अंकका साथ शीर्ष स्थानमा छ। दोस्रो स्थानको लाइपजिगले ६४ अंक जोडेको छ।

सम्बन्धित सामग्री

चेल्सीको रोमाञ्चक जित

एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक जित दर्ता गरेको छ । चेल्सीले घरेलु मैदानमा न्यूक्यासल युनाइटेडमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । स्टामफोर्ड ब्रिजमा सोमबार राति भएको खेलमा चेल्सीको जितमा निकोलस ज्याक्सन, कोल पाल्मेर मिखाइलो मुड्रिचले गोल गरे । न्यूक्यासलका एलेक्सान्दर इसाक र ज्याकोव मर्फीले गोल फर्काए । खेलको छैटौं मिनेटमा […] The post चेल्सीको रोमाञ्चक जित first appeared on हाम्रो खेलकुद.

बायर्न र साल्जवर्गको रोमाञ्चक बराबरी

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिख र अष्ट्रियन क्लब आरबी साल्जवर्गले मैत्रीपूर्ण खेलमा रोमाञ्चक बराबरी खेलेका छन् । जर्मन महारथी बायर्न र अष्ट्रियाको बलियो टोली साल्जवर्गले ४–४ गोलको रोमाञ्चक बराबरी खेलेका हुन् । म्युनिखमा शुक्रबार राति भएको खेलमा बार्यनले सुरुवाती अग्रता लिएपनि एक समय ३–१ ले पछि परेको थियो । तर, बार्यनले ३ मिनेटको अन्तरमा […]

अष्ट्रेलियामाथि श्रीलंकाको रोमाञ्चक जीत

श्रीलंकाले अष्ट्रेलियामाथि रोमाञ्चक जीत हात पारेको छ । श्रीलंकाले चौथो ओडिआइ खेलमा अष्ट्रेलियामाथि चार रनको रोमाञ्चक जीत निकाल्दै एक खेल अगावै श्रृंखला आफ्नो हात पारेको हो । यो जीतसँगै पाँच ओडिआइ खेलमा श्रीलंकाले ३-१ को अग्रता कायम राख्दै श्रृंखला आफ्नो पक्षमा पारेको छ । श्रीलंकाको प्रेमादासा इन्टरनेशनल क्रिकेट स्टेडियममा गएराती सम्पन्न खेलमा टस जितेर ब्याटिङको […] The post अष्ट्रेलियामाथि श्रीलंकाको रोमाञ्चक जीत appeared first on राजधानी राष्ट्रिय दैनिक.

दक्षिण कोरियाको रोमाञ्चक बराबरी

एजेन्सी – २–० ले पछि परेको स्थिति उल्ट्याएर दक्षिण कोरियाले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा दक्षिण कोरियाले पाराग्वेसँग रोमाञ्चक बराबरी खेलेको छ । कोरियाले पाराग्वेसँग २–२ गोलको रोमाञ्चक बराबरी खेलेको हो । रागवेका मिगुइल अल्मीरोनले दुवै गोल गर्दा घरेलु टोलीका ह्युङ मिन सन र वु योङजंगले बराबरी गोल फर्काए । सुओनमा शुक्रबार राति भएको खेलको २३औं मिनेटमा […]

वेल्समाथि नेदरल्यान्ड्सको रोमाञ्चक जित

एजेन्सी – युइएफए नेसन्स लिग ए ग्रुप ४ मा नेदरल्यान्डले वेल्सलाई पराजित गरेको छ । डच टोलीले वेल्समाथि उसकै मैदानमा २–१ को रोमाञ्चक जित निकालेको हो । कार्डिफमा बुधबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा नेदरल्यान्डसको जितमा टिउन कुपमेइनर्स र वोउट वेगह्रस्टले गाल गर्दा वेल्सका रेज नोरिङटन डेभिसले एक गोल फर्काए । प्रतिस्पर्धात्मक खेलको पहिलो […]

एट्लेटिकोको रोमाञ्चक जित, रियल म्याड्रिड रोकियो

एजेन्सी – १० खेलाडीमा समेटिएको एट्लेटिको म्याड्रिडले रोमाञ्चक जित निकाल्दा शीर्षस्थानमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । एट्लेटिकोले घरेलु मैदानमा गेटाफेमाथि ४–३ को रोमाञ्चक जित निकालेको हो । एक समय २–० को अग्रता लिएको एट्लेटिको ३–२ ले पछि परेको अवस्थाबाट दुई गोल थप्दै रोमाञ्चक जित निकाल्न सफल भएको हो ।एट्लेटिकोको रोमाञ्चक जितमा एन्जल कोरेआले […]

रोमाविरुद्ध युभेन्ट्सको रोमाञ्चक जित

सात मिनेटमा तीन गोल गर्दै युभेन्ट्सले रोमाविरुद्ध रोमाञ्चक जित निकालेको हो ।

लाजियो र उडिनेसको रोमाञ्चक बराबरी

एजेन्सी – गोल र कार्डको वर्षा भएको खेलमा लाजियो र उडिनेसले इटालियन सिरी ‘ए’ मा रोमाञ्चक बराबरी खेलेका छन् । १० खेलाडीमा समेटिएको लाजियो र ९ खेलाडीमा समेटिएको उडिनेसले ४–४ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु टोली लाजियोले दुई गोलले पछि परेको खेललाई बराबरीमा रोक्न सफल भएको हो । लाजियोका सिरो इम्मोविले, […]

एपीएफमाथि बीबीसीको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एपीएफ फुटबल क्लबमाथि रोमाञ्चक जित निकालेको छ । बीबीसीले एपीएफमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । बीबीसीले खेलमा तीनपटक अग्रता लिर्दै जित निकाल्न सफल भएको हो । बीबीसीको रोमाञ्चक दिनेश राईले दुई तथा सुरज गुरुङले एक गोल गरे […]

लियोनको रोमाञ्चक पूनरागमन जित

एजेन्सी – फ्रान्सेली क्लब लियोनले युरोपा लिगमा रोमाञ्चक पूनरागमन जित दर्ता गरेको छ । १० खेलाडीमा समेटिएको लियोनले दुई गोलले पछि परेको स्थिति उल्ट्याउँदै स्पार्टा प्राहामाथि ४–३ को रोमाञ्चक जित निकालेको हो । स्पार्टा प्राहाको मैदानमा लियोनको जितमा कार्ल टोको इकम्वीले दुई तथा होउसिम एउअर र लुकास पाक्वेटाले समान एक गोल गरे । घरेलु टोलीका […]