श्रीजनशील लघुवित्तको आइपीओ बाँडफाँट, यस्ताे छ नतिजा हेर्ने तरिका

काठमाडौँ – श्रीजनशील लघुवित्तको आइपीओ आज बाँडफाँट भएको छ। सोमबार कुल ३६ हजार ८५९ जना सर्वसाधारण लगानीकर्ताले १० कित्ताका दरले गोलाप्रथामार्फत सेयर पाएका छन्। बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आइपीओमा कुल १८ लाख ३८ हजार ७५१ जनाले आवेदन दिएकामा १ हजार ३१५ जनाको आवेदन रद्द भएको छ। कम्पनीले यही भदौ १५ गतेदेखि कुल ३ करोड […]

सम्बन्धित सामग्री

आत्मनिर्भरको आइपीओ बाँडफाँट, यस्तो छ नतिजा हेर्ने तरिका

काठमाडौँ – आत्मनिर्भर लघुवित्तको आइपीओ आइतबार बाँडफाँट भएको छ। कम्पनीले आज फागुन २८ गते बिहान गरेको बाँडफाँट अनुसार यस कम्पनीको आइपीओमा १६ हजार ९७५ जना सर्वसाधारण आवेदकले सेयर हात पारेका छन्। जसमध्ये १६ हजार ९७० जनाले १० कित्ताको दरले र ५ जनाले ११ कित्ताको दरले सेयर पाएका छन्। आइपीओका लागि कुल १५ लाख ३८ हजार […]

खप्तड लघुवित्तको आइपीओ बाँडफाँट, यस्ताे छ नतिजा हेर्ने तरिका

काठमाडौँ – खप्तड लघुवित्तको आइपीओ आज सोमबार बाँडफाँट भएको छ। भदौ २० गते बाँडफाँट गर्ने पूर्व तयारी अनुसार नै आज साे लघुवित्तको आइपीओ बाँडफाँट गरिएकाे बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएकाे छ। प्रभु क्यापिटलका अनुसार गोलाप्रथामार्फत कुल १२ हजार ३४० जना सर्वसाधारण लगानीकर्ताहरूले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। यो आइपीओमा रितपूर्वक आवेदन दिएका कुल […]

धौलागिरिको आइपीओ बाँडफाँट, यस्ताे छ नतिजा हेर्ने तरिका

काठमाडौँ – धौलागिरि लघुवित्तको आइपीओ आज बुधबार बाँडफाँट भएको छ। कुल ३० हजार ९२९ जना सर्वसाधारण लगानीकर्ताले मात्र यसमा गोलाप्रथामार्फत सेयर प्राप्त गरेका छन्। जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन्। यो आइपीओमा कुल १८ लाख ६५ हजार ९२६ जनाले आवेदन दिएकामा १ हजार २८६ जनाको आवेदन रद्द भएको […]

राष्ट्र उत्थान लघुवित्तको आइपीओ नतिजा कहिले ?

काठमाडौं, १० फागुन । राष्ट्र उत्थान लघुवित्तको आइपीओ यस हप्ताभित्र बाँडफाँट गर्ने तयारी गरिएको छ । फागुन १२ गते बिहीबार आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यद्दपी केही काम भने गर्न बाँकी रहेको भन्दै अन्तिम निर्णय भने नभएको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ । राष्ट्र उत्थानको आइपीओमा २६ लाख ३४ हजार ६२६ […]