५७ देशमा फैलियो ओमोक्रनको 'सब भेरियन्ट', पहिलो भेरियन्टभन्दा थप संक्रामक

विश्व स्वास्थ्य संगठनले ओमोक्रन भेरियन्टको 'सब भेरियन्ट' ५७ देशमा फैलिसकेको जनाएको छ। निकै संक्रामक भनिएको ओमोक्रन भन्दा यो नयाँ सब भेरियन्ट थप संक्रामक रहेको वैज्ञानिकहरुले बताउँदै आएका छन्। ओमोक्रनको पहिलो भेरियन्ट (BA.1) भने १६५ भन्दा बढी देशमा फैलिसकेको छ। संगठनले विभिन्न देशमा ५० प्रतिशतभन्दा बढी संक्रमितहरुमा 'सब भेरियन्ट' देखिएको जनाएको छ। BA.2…