लुम्बिनीमा सभामुख र उपसभामुख निर्विरोध निर्वाचित

दाङ : लुम्बिनी प्रदेशको सभामुखमा तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन्।उनी नेकपा माओवादी केन्द्रका सांसद हुन् भने पाल्पा क्षेत्र नम्बर २ प्रदेशसभा २ बाट निर्वाचित भएका थिए।त्यस्तै उपसभामुखमा राप्रपाकी मेनुका केसी खाँड निर्विरोध निर्वाचित भएकी छिन्। उनी राप्रपाबाट समानुपातिक सांसद हुन् ।यसअघि नेपाली कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारूले उपसभामुख पदमा मनोनयन दर्ता गराएका थिए। दुबै जनाले उम्मेदवारी फिर्ता लिएपछि सत्तारुढ दलबाट मनाेनयन दर्ता गरेकाहरू नै

सम्बन्धित सामग्री

लुम्बिनीको सभामुख र उपसभामुख निर्विरोध निर्वाचित

लुम्बिनी प्रदेश सभाको सभामुख र उपसभामुख निर्विरोध निर्वाचित भएका छन् । सभामुखमा माओवादीका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका केसी खाँड निर्विरोध निर्वाचित भएका हुनुभएको हो ।