मुलुककाे समृद्धिका लागि एमसीसी पारित गर्नुपर्छ : शेखर गाेल्छा

८ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गाेल्छाले अमेरिकी सहयाेग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) छिटो पारित गर्नुपर्ने बताएका छन् । काेराेना पछिकाे आर्थिक पुनरुत्थानमा महत्त्वपूर्ण सहयोग पुग्ने भन्दै अध्यक्ष गाेल्छाले एमसीसी पारित गर्नुपर्ने बताए । नेपाल आर्थिक पत्रकार संघले बुधबार काठमाडौंमा आयोजना गरेको ‘आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी’ विषयक अन्तरक्रिया कार्यक्रममा […]