अजम्मरी सामुदायिक वन क्षेत्र दुर्गन्धित

भालुवाङ, ३ वैशाख । लमही नगरपालिकाले बजार क्षेत्रको फोहर जथाभावी फाल्ने गरेका कारण अजम्मरी सामुदायिक वन क्षेत्रमा दुर्गन्धित भएको छ । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता मोतीराम खनालले भने,“सामुदायिक वनमा फ्याँकिएकोे फोहरको दुर्गन्धका कारण जैविकउद्यान आसपास बस्नसमेत समस्या भएको छ ।” अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजालले नगरपालिकालाई फोहर अन्य स्थानमा सङ्कलन गर्नेस्थल […]

सम्बन्धित सामग्री

जथाभाबी फोहोर फाल्दा लमही बजार छेउको वन क्षेत्र दुर्गन्धित

रुपन्देही । दाङको लमहीमा रहेको अजम्मरी सामुदायिक वन क्षेत्र जथाभाबी फोहर फालेर दुर्गन्धित बनेको छ । पूर्वपश्चिम राजमार्ग लमही बजारसँग जोडिएको अजम्मरी सामुदायिक वन क्षेत्र यसरी दुर्गन्धित बनेपछि स्थानीयलाई मात्रै होइन बाटो हिँड्ने सबैलाई असर गर्न थालेको छ । लमही बजार क्षेत्रको फोहोर लमही नगरपालिकाले जथाभाबी वन क्षेत्रमा फाल्नाले स्वच्छ वातावरण मानिने यो क्षेत्रमै दुर्गन्ध बढेको […]