काठमाडौँः सरकारले गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन्। विभिन्न आरोपमा छानिबन समिति गठबन भएसँगै अधिकारी निलम्बनमा परेका हुन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले समिति गठन गरेको हो।
पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारीबीच द्वन्द्व बढेको थियो। त्यो द्वन्द्व सतहमै प्रकट हुन थालेको थियो। न्यायिक छानविन समिति गठन गर्दै गभर्नर अधिकारीलाई…