काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको अभियोगपत्र फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पेस गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले सभापति लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पेस गर्न आदेश दिएको हो ।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित प्रतिवादीहरूको सम्पत्ति शुद्धीकरण रिट संशोधनविरूद्धको मुद्दा पूर्ण इजलासमा पेस गर्न आदेश दिएको छ।
आज पनि जब ती दिनहरू सम्झन्छु, मनमा धेरै भावनाहरू जाग्छन्। पीडा, डर, आशा र मानवताको सुन्दर अनुभवले भरिएको त्यो समय मेरो जीवनको एउटा अविस्मरणीय अध्याय बनेर सधैँ सम्झनामा बसिरहनेछ।