आपसी सम्बन्ध बलियो बनाउन जापान र नेटो सहमत

आपसी सम्बन्ध बलियो बनाउन जापान र नेटोबीचको सहमति भएको छ । जापानी प्रधानमन्त्री किशिदा फुमियो र नेटो प्रमुख जेन्स स्टोल्टेनबर्गबीच टोकियोमा भएको भेटवार्तामा आपसी सम्बन्धलाई नयाँ उचाइमा लैजाने सहमत भएको हो । भेटमा जापानी प्रधानमन्त्री र नेटो प्रमुखले युक्रेनमा रुसी आक्रमण र चीनको बढ्दो प्रतिस्पर्धाले विश्वलाई अझ खतरनाक बनाएको बताउनुभयो । स्टोल्टेनबर्गसँगको वार्तापछि किशिदाले जापानले …