अफगानिस्तान छाड्नु अगाडिको अमेरिकी ड्रोन हमलाको निशाना झुक्किएर यी सर्वसाधारणमाथि

अफगनिस्तान छाड्नु अगाडि अमेरिकाले काबुलमा गरेको ड्रोन हमलामा अमेरिकी सेनाले गल्तीले सर्वसाधारणलाई निशानामा पारेको हुनसक्ने देखिएको छ । न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्ट अनुशार अमेरिकी सेनाले गरेको ड्रोन हमलाको निशानामा झुक्किएर सर्वसाधारणमाथि परेको हुनसक्ने जनाइएको छ । १३ जना अमेरिकी सेनासहित १६३ जना अफगानीको ज्यान जानेगरी विमानस्थलमा भएको बिष्फोटपछि अगस्त २७ मा अमेरिकी सेनाले ड्रोन आक्रमण […]

सम्बन्धित सामग्री