मन्त्री किराँतीलाई सांसद पदबाट समेत हटाउन विश्व हिन्दु युवा संघको माग

काठमाडौं । विश्व हिन्दु युवा संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बर्खास्त गर्न माग गरेका छन्। संघका अध्यक्ष ऋषिकेश जंग शाहले एक विज्ञप्ति निकाल्दै मन्त्रीबाट मात्रै नभइ सांसद पदबाट समेत हटाउनुपर्ने माग गरेका हुन्। मन्त्री किराँतीको धर्म र संविधान सम्बन्धित अभिव्यक्ति स्तरहीन र खेदजनक भएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, क्रिस्चियनलाई मान्दिन […]