सेनाको हेलिकप्टरले गर्यो गर्भवतीको उद्धार

दैलेख : दैलेखको भैरवी गाउँपालिका–५ बाट एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरको प्रयोग गरी उद्धार गरिएको छ। ९ महिनाको गर्भ रहेकी गाउँपालिका–५ की सुनिता विष्टको सेनाको हेलिकप्टरबाट आज उद्धार गरिएको हो। रक्तस्राव बढेपछि गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए। उनका अनुसार सेनाको हेलिकप्टरबाट उद्धार गरिएकी गर्भवतीको प्रदेश अस्पताल कालागाउ सुर्खेतमा

सम्बन्धित सामग्री

सुत्केरी हुन नसकेपछि रीतुको हेलिकप्टर उद्धार

संखुवासभा : संखुवासभाको सिलिचोङ गाउँपालिका–३ बाट एक गर्भवतीको उद्धार गरिएको छ। सिलिचोङ–३ ताम्कूकी गर्भवती २७ वर्षीया रीतु राईको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो। सिलिचोङ–३ ताम्कूकी गर्भवती राई मंगलबार ६ बजे प्राथमिक स्वास्थ्य केन्द्र ताम्कू भर्ना भएकी थिइन्। सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाई उद्धार गरी तोकिएका अस्पतालमा पु¥याउने व्यवस्था मिलाउने गरेको छ।आठ घण्टाभन्दा बढी लामो समय बेथा लागेकी गर्भ

सेनाको हेलिकप्टरद्वारा गर्भवतीको उद्धार

दैलेख । दैलेखको भैरवी गाउँपालिका–५ बाट एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरिएको छ । भैरवी गाउँपालिका–५ की सुनिता विष्टको सेनाको हेलिकप्टरबाट आज उद्धार गरिएको हो ।

मुगुमा हेलिकप्टरमार्फत् गर्भवतीको उद्दार

जिल्ला अस्पतालमा सुत्केरी हुन नसकेपछि एक जना गर्भवती महिलाको हेलिकप्टरमार्फत् उद्दार गरिएको छ। सुत्केरी व्यथा लागेर अस्पतालमा ल्याइएकी छायाँनाथ रारा नगरपालिका– १० की १९ वर्षिया भृकुटी सावतलाई नेपाली सेनाको हेलिकप्टरबाट...

सेनाको हेलिकप्टरमा शिशुको जन्म

जुम्ला : सेनाको हेलिकप्टरमा मुगुका एक नवजात शिशुको जन्म भएको छ। नेपाली सेनाले गर्भवतीको उद्धार गरेर लिने क्रममा हेलिकप्टरभित्रै शिशुको जन्म भएको हो।कर्णाली लगायत दुर्गम क्षेत्रका धेरै गर्भवती महिलाको सुत्केरी हुने क्रममा अकालमै मृत्यु हुने गरेको थियो। त्यसलगत्तै सरकारले नै राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुर्गमका सुत्केरीलाई उद्धार गर्ने कार्यविधि बनेको छ।जसमार्फत मंगलबार मुगुबाट सुर्खेत लाँदै गरेकी गर्भवती महिलाले हेलिकप्टरभित्रै शिशु जन्माएको सेनाले जनाएको छ।नेपाली सेनाकी मेजर बिलिना म

सेनाको हेलिकोप्टर भित्रै जन्मियो धनलक्ष्मीको छोरा

गर्भवतीको उद्धार गरेर मुगु जिल्लादेखि सुर्खेत लैजाने क्रममा नेपाली सेनाको हेलिकप्टरमा एक शिशुको जन्म भएको छ।...

किमाथांकाबाट गर्भवतीको उद्धार

संखुवासभा : संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथांकाबाट गर्भवती महिलाको उद्धार गरिएको छ।अत्यधिक रक्तस्राव भएकी भोटखोला–१ किमाथांका निवासी गर्भवती पेम्बा ल्हामु च्यावाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।गर्भवती १७ वर्षीया च्यावाको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत उद्धार गरिएको हो।गर्भवती च्यावालाई अत्यधिक रक्तस्राव भएपछि बुधबार द

हेलिकप्टरबाट गर्भवतीको उद्धार

मार्तडी : जिल्लाको जगन्नाथ गाउँपालिका-४ की एक महिला सुत्केरी हुन नसक्दा हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । सोही गाउँपालिका-४ नाराकोटकी २५ वर्षीया कमला भण्डारीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले राससलाई जानकारी दिए । महिलाको पहिल…

हेलिकप्टरबाट गर्भवतीको उद्धार

मार्तडी : जिल्लाको जगन्नाथ गाउँपालिका-४ की एक महिला सुत्केरी हुन नसक्दा हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । सोही गाउँपालिका-४ नाराकोटकी २५ वर्षीया कमला भण्डारीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले राससलाई जानकारी दिए । महिलाको पहिल…

सेनाकाे हेलिकोप्टरबाट गर्भवतीको उद्धार

सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाबाट एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। माप्यदुधकोशी गाउँपालिका–१ जुभिङकी २६ वर्षीया सुस्मीता राईलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरि काठमाडौं लगिएको हो। प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरि काठमाडाैंस्थित प्रसूतीगृह थापाथलीमा पठाइएको जानकारी दिए। दुई दिनदेखि सुत्केरी ब्यथा लागेकी राईलाई माप्यदुधकोशीको बासा स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा उपचार संभव नभएपछि थप उचारको लागि रेफर ग...

सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार

अधिक रक्तश्रावका कारण बिरामी परेकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माकी ३५ वर्षीया कविता राईको हेलिकप्टरबाट उद्धार गरिएको छ।