एनआरएनए जापानको उपाध्यक्षमा राम थापा ‘अनिल’को दावी

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको केन्द्रीय उपाध्यक्ष पदमा राम थापा ‘अनिल’ले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए जापानका वर्तमान युवा संयोजक समेत रहेका थापा रेष्टुरेन्ट तथा अन्य व्यवसायमा सक्रिय छन् । थापाले युवा पुस्ताहरूसंग सहकार्य गर्दै एनआरएनए जापान २०१५-१७ मा केन्द्रीय सदस्य, २०१७-१९ सहकोषाध्यक्ष हुदै २०१९-२१ कार्यसमितिमा युवा संयोजक रहेर काम गकिसकेका छन् । लामो …