सल्यान जीप दुर्घटना : दुईको मृत्यु

सल्यान : सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका-१२ तिमिले बस्ने अन्दाजी ७६ वर्षीया ध्रुवी बोहरा र शारदा नगरपालिका-१५ बरला बस्ने अन्दाजी ४५ वर्षीया मुना सेजवाल रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले दुर्घटनामा चालक शारदा नगरपालिका-१ चैवाङज्यूला बस्ने अन्दाजी २१ वर्षीय रविन बुढाथोकी, वडा नम्बर-१२ कागखोलाका ५० वर्षीय कालिबहादुर बुढाथोकी, ५० वर्षीया कल्पना योगी, ७५ वर्षीया प

सम्बन्धित सामग्री

सल्यानमा जीप दुर्घटना, दुईको मृत्यु

सल्यान: सल्यानको  कुपिण्डेदह भ्रमण गरेर फर्किँदै गरेको सुपर फास्ट यातायातको टाटा सुमो जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन्। घाइते हुनेहरूमा छ जना महिला, तीन जना पुरुष तथा छ बालबालिका रहेको प्रहरीले जनाएको छ। भे१ज ९२७ नम्बरको जीप सल्यानको वनगाड कुपिन्डे नगरपा...