एनआरटीसँग मनाङ स्तब्ध

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ–मर्स्याङदी क्लबलाई स्तब्ध पार्दै न्युरोड टिम (एनआरटी) कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । एनआरटीले मनाङसँगै आर्मी र थ्री स्टारलाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको हो । आइतबार भएको एनआरटीको जितमा मेसुके ओलुमोउले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा […]

सम्बन्धित सामग्री

एनआरटीसँग स्तब्ध मनाङ, अर्को खेलमा संकटा र फ्रेन्ड्सको बराबरी

च्यासल फुटबल मैदानमा भएको खेलमा मनाङ एनआरटीसँग १–० गोलले पराजित भएको हो । मनाङविरुद्ध एनआरटीका दिपेश आलेले गोल गरे । खेलको १७औँ मिनेटमा नै दिपेशले गोल गर्दै एनआरटीलाई जित दिलाए ।

खुमलटारसँग मनाङ स्तब्ध

काठमाडौं । मनाङ मस्र्याङदी क्लब जारी शहिद स्मारक ए डिभिजन लिगमा खुमलटार युवा क्लबसँग स्तब्ध भएको छ । ए डिभिजन लिगको सर्वाधिक उपाधि जितेको मनाङ शनिबार आफ्नौ ११ औं चरणको खेलमा नवप्रवेशी टोली खुमलटारसँग २–१ ले पराजित भयो । खुमलटारका विदेशी खेलाडी मेसुकेओलोमोउले दुबै गोल गरेका थिए । खेलमा एक पेनाल्टी चुकाउँदा मनाङले तीन अंक […]

भुटनिज युथसँग मनाङ मर्स्याङ्दी स्तब्ध

पोखरा – आहा रारा पोखरा गोल्डकपमा सर्वाधिक सफल मानिएको मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै भुटनिज युथ स्पोर्टस् क्लब अमेरिका सेमिफाइनल प्रवेश गरेको छ। ६ पटकको उपाधि विजेता मनाङ भुटनिज युथसँग १–० गोल अन्तरले स्तब्ध भएको हो। मंगलबार पोखरा रंगशालामा भएको अन्तिम क्वार्टरफाइनल खेलमा भुटनिजका खेलाडी प्रविण बस्नेतले गरेको एक मात्र गोल जितका लागि निर्णायक बन्यो। हेक्टर […]

मनाङलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

हेटौंडा (हाम्रो खेलकुद) – उपाधिको बलियो दावेदार मनाङ– मर्स्याङ्दी क्लबलाई स्तब्ध पार्दै विभागीय नेपाल पुलिस क्लब मकवानपुरमा जारी स्थानीय तह शहिद स्मृति चौथो मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मकवानपुरस्थित पिप्ले क्याम्पा रंगशालामा मंगलबार भएको दोस्रो क्वाटरफाइनलमा मनाङलाई १–० ले स्तब्ध पार्दै पुलिस अन्तिम चारमा पुग्न सफल भएको हो । […]

मनाङलाई स्तब्ध पार्दै सगरमाथा सेमिफाइनलमा

इटहरी (हाम्रो खेलकुद)– ए डिभिजन टोली मनाङ मस्र्याङ्दी क्लबलाई स्तब्ध पार्दै मोरङको सगरमाथा युथ क्लब १२ औ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सगरमाथाले शनिबार त्रिभुवन आर्मी फुटबल क्लबसँग फाइनल खेल्नेछ । इटहरी रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा सगरमाथाले मनाङलाई ४–२ ले हराएको छ । पहिलो हाफमा लिएको २–० […]

इटहरी गोल्डकप : मनाङ–मर्स्याङ्दी कञ्चनजङ्गा फुटबल क्लब स्तब्ध

इटहरी । इटहरीमा जारी १२ औँ अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको आइतबार भएको खेलमा मनाङ–मस्र्याङ्दी क्लब काठमाडौँसँग भारतको कञ्चनजङ्गा फुटबल क्लब स्तब्ध बनेको छ । शनिबारबाट सुरु भएको खेलको दोस्रो दिन आइतबार मनाङले कञ्चनजङ्गा फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । मनाङका लागि ९ नम्बरका खेलाडी अफिज वलावलेले २ गोल गर्दै टिमलाई […] The post इटहरी गोल्डकप : मनाङ–मर्स्याङ्दी कञ्चनजङ्गा फुटबल क्लब स्तब्ध appeared first on राजधानी राष्ट्रिय दैनिक.

एपिएफसँग सर्वाधिक विजेता मनाङ स्तब्ध

लिगको ११औँ चरणमा मनाङ मस्र्याङ्दीमाथि ३–१ को जित निकाल्ने क्रममा एपिएफका आशिष लामा, मणिकुमार लामा र नवीन लामाले समान एक–एक गोल गरे सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक विजेता मनाङ मर्स्याङ्दी क्लबले...

सहिद स्मारक ‘ए’ डिभिजन लिग : मनाङ एपीएफसँग स्तब्ध

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बिहीबार मनाङ मर्स्याङ्दी क्लब सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग ३–१ ले स्तब्ध भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफको जितमा आशिष लामा, मनिकुमार लामा र नवीन लामाले समान एक गोल गरे।  जितसँगै एपीएफको रेलिगेसन डर अन्त्य भएको छ। अञ्जन विष्टले ३६औँ मिनेटमा हेडमार्फत गरेको गोलबाट मनाङले खेलमा अग्रता लिएको […]

मनाङ सातदोबाटोसँग स्तब्ध

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारको दोस्रो खेलमा सातदोबाटो युवा क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई स्तब्ध पारेको छ । पहिलो हाफकै दुई गोलको मदतमा सातदोबाटो २-१ को जित दर्ता गर्न सफल रहयो । खेलको ११ औं मिनेटमा सातदोबाटोले मार्टिन्स सिलो नांगाको गोलमा अग्रता लिएको थियो । मनाङको डिफेन्सले क्लियर गर्न नसकेको […]

सुनिलको सानदार फ्रीकिकमा मनाङ स्तब्ध‚ मच्छिन्द्र शीर्ष स्थानमा

काठमाडौं : सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा साविक च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले मनाङ मर्स्याङदी क्लबलाई १-० ले पराजित गरेको छ। अतिरिक्त समयमा सुनिल वलले गरेको सानदार फ्रीकिक सीधै गोलमा परिणत हुँदा मनाङ स्तब्ध बनेको थियो। जितसँगै मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको छ।जारी लिगकै सर्वाधिक दर्शक उपस्थित रहेको प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले निर्धारित समय गोलरहित बराबरी खेले पनि मच्छिन्द्रका लागि पाँच मिनेट थप गरिएको अतिरिक्त समयको दोस्रो मिनेटमा सुनिल वलले डि बक्सभन्दा निकै बाहिरबाट