कञ्चनपुर – १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा सलंग्नलाई पक्राउ गर्न माग गर्दै कञ्चनपुरको महेन्द्रनगरमा स्थानीय बासिन्दाले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ ।
प्रहरीको चलाएको गोली लागेर ३ जना घाइते भएका छन् । गोली लागेका ३ जनालाई स्थानीय निजी मेडिकल हलमा भर्ना गरिएको छ । आइतबारदेखि सुरु भएको प्रदर्श...