लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै, २ मन्त्री थप्ने तयारी

लुम्बिनी प्रदेश सरकारमा दुई मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ । कांग्रेसको आन्तरिक विवाद र माओवादी अडानले लामो समयदेखि रोकिएको लुम्बिनी प्रदेशमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्री थपेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।

सम्बन्धित सामग्री

लुम्बिनीमा फेरि मन्त्रालय थप्ने तयारी

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शुक्रबार पदबहाली गरेका छन् । दाङको निर्वाचन क्षेत्र नं. ३ (१) बाट निर्वाचित चौधरी कांग्रेस संसदीय दलका नेतासमेत हुन् । पहिलो चरणमा उनलाई गठबन्धनका आठ दललाई मिलाएर मन्त्रिपरिषद् विस्तार गर्दै अघि बढ्ने चुनौती छ ।

कर्णालीमा आज बेलुकासम्म मन्त्रिपरिषद् विस्तार हुने, को-को बन्दै छन् मन्त्री?

सुर्खेत : कर्णाली प्रदेशमा आइतवार बेलुकासम्म मन्त्रिपरिषद् विस्तार हुने भएको छ। मुख्यमन्त्री जीवन बहादुर शाहीले आज बेलुकासम्म पाँच जना मन्त्री थप्ने तयारी गरेका छन्। यसअघि नेकपा (माओवादी केन्द्र)ले चार वटा र नेकपा (एकीकृत समाजवादी)ले दुई वटा मन्त्रालय दावी गर्दै आएको थियो। यता, सत्ताको बागडोर सम्हालेको कांग्रेसले पनि मुख्यमन्त्रीसहित दुई मन्त्रालय…

मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री गुरूङको तयारी, को–को बन्लान् मन्त्री ?

गण्डकी प्रदेशको मन्त्रिपरिषद् आज विस्तार हुने भएको छ । पूरै मन्त्रिपरिषद् नभए पनि बजेटको तयारीका लागि अर्थ मन्त्रालयसहित बढीमा तीन मन्त्रालयमा मन्त्री थप्ने तयारी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको छ