भारतको मणिपुरमा पहिरोमा पुरिएर १८ जनाको मृत्यु, ५० भन्दा बढी बेपत्ता, उद्धार कार्य जारी

काठमाडौं । भारतको मणिपुरमा पहिरोमा पुरिएर १८ जनाको मृत्यु भएको छ भने ५० जना भन्दा बढी बेपत्ता भएका छन् । घाइते १८ जनालाई अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ । जिरिबमलाई इम्फालसँग जोड्न रेलमार्ग निर्माण भइरहेको बेला वर्षासँगै ठूलो पहिरो गएर उनीहरू पुरिएको अधिकारीहरुले बताएका छन् । निरन्तरको वर्षाले उद्धारमा कठिनाइ भएको मणिपुरका मुख्यमन्त्री एन […]