काठमाडौं । ब्राजिलका फुटबल खेलाडी पेले अस्पतालबाट डिस्चार्ज भएका छन् । १३ फेब्रुअरीमा नियमित उपचारको लागि साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पताल भर्ना भएका पेले सोमबार डिस्चार्ज भएका हुन् । उनी कोलोन ट्युमर र युरिनरी ट्र्याक्ट इन्फेक्सनको उपचारका लागि अस्पताल भर्ना भएका थिए । सन् २०१५ मा पेलेको प्रोस्टेटको शल्यक्रिया भएको थियो । त्यसपछि सन् २०१९ […]