डेढ करोड लगानीमा बहुउद्देश्यीय कभर्ड हल निर्माण

जुम्लामा बहुउद्देश्यीय कभर्ड हल निर्माण भएको छ । २०६४ सालदेखि निर्माण सुरु भएको कभर्ड हाल करिब दुई दशकपछि निर्माण सम्पन्न भएको हो । कभर्ड हल शिलान्यासका लागि राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव जीवनराम श्रेष्ठले शिलान्यास गरेका थिए । शिलान्याससँंगै ०६४ मंसिर २७ देखि १५ लाख लगानीबाट कभर्ड हल निर्माण सुरु भएको जिल्ला खेलकुद विकास […]