विपक्षीसँग सर्वोच्चले माग्यो प्रदेश सांसद न्यौपाने र पन्थीलाई हटाउनुको लिखित जवाफ

काठमाडौँ। सर्वोच्च अदालतले दधिराम न्यौपाने र दिनेश पन्थीलाई सांसद पदबाट हटाएको विषयमा विपक्षीसँग लिखित जवाफ माग गरेको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित उनीहरुलाई दल त्याग गरेको भन्दै माओवादी केन्द्रले निष्कासन गरेपछि प्रदेशसभा सदस्य पदबाट पदमुक्त भएका थिए । आफूहरुले दल त्याग नगरेको भन्दै उनीहरुले नेकपा माओवादी केन्द्र, निर्वाचन आयोग, लुम्बिनी प्रदेशसभा सचिवालय लगायतलाई विपक्षी […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशका दुई सांसदको मुद्दा : विपक्षीलाई जवाफ पेस गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका दुई सांसद हटाएको बिषयमा विपक्षीसँग लिखित जवाफ पेस गर्न आदेश दिएको छ । आइतबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले  माओवादी सांसदहरु दधिराम न्यौपाने र दिनेश पन्थीलाई सांसद पदबाट हटाएको विषयमा विपक्षीसँग लिखित जवाफ माग गरेको हो । इजलासमा पक्ष र विपक्षी वकिलहरूको कुरा सुनेपछि लिखित जवाफ माग गरिएको जनाइएको छ ।  नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद न्यौपाने र पन्थीलाई पार्टीले कारवाही गरेको पत्र पठाएपछि लुम्बिनी प्रदेशसभाले हटाएको थियो । उनीहरुले द