मछिन्द्रलाई हराउँदै बागमती सेमिफाइनलमा

ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटवल क्लवलाई हराउदै बागमती युथ क्लव मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । धनगढी रंगशालामा मंगलवार भएको खेलमा मछिन्द्रलाई पेनाल्टी शुट आउटमा ४–२ गोलको अन्तरले हराउदै बागमती अन्तिम चारमा पुगेको हो । यस अघि ए डिभिजन क्लव न्युृरोड टिम एनआरटीलाई पेनाल्टी शुट आउटमा ४–३ गोल अन्तरले पराजित गर्दै बागमती क्वाटर फाईनल प्रवेश गरेको थियो । भने मछिन्द्रले सिधै क्वाटरफाईनल खेल खेलेको हो । लिगको उपाधि जितेपछि मछिन्द्रले मोफसलमा खेलेको यो पहिलो खेल हो ।

सम्बन्धित सामग्री

हराउँदै मौलिक भाका

ढोरपाटन (बागलुङ) – बागलुङमा बढी प्रचलित सोरठी, मारुनीलगायत मौलिक भाका र संस्कृति हराउँदै गएका छन्। एक दशक अगाडिसम्म ग्रामीण क्षेत्रमा गुञ्जिने बिना सालैजोको ठाडी भाका, सालैजो, झ्याउरेलगायतका दर्जन बढी भाका अहिले सुनिँदैनन्। मेलापात र महोत्सवमा गाइने गीतहरु एक जनाले सुरु गर्ने र समूहका महिला तथा पुरुषले भाका समातेर गाउँने चलन हराउँदै गएपछि बूढापाकाले चिन्ता व्यक्त […]

हराउँदै गौराको मौलिकता

गौरा पर्वको आफ्नै गरिमा र महत्व रहेको छ। यो पर्व डोटेली भाषीको पहिचान र इतिहाससँग जोडिएकाले पनि यसको महत्व बढिरहेको छ। पछिल्लो समय आधुनिकतामा परेर गौरा पर्वको मौलिकता हराउँदै गएको छ।...

युवा पुस्तामा हराउँदै मातृभाषा

चितवन, ९ फागुन । सहरीकरण र मिश्रत समाजसँगै आधुनिकिकरणले संस्कृति, परम्परासँगै मातृभाषा पनि हराउँदै गएको छ । मातृभाषाको प्रकाशन, अध्ययन अध्यापनको कमी, राज्यको बेवास्ता, विदेशी भाषा संस्कृतिको प्रभावका कारण मातृभाषा हराउँदै गएको जानकार बताउँछन् । नेपाल दराई उत्थान समाजका केन्द्रीय अध्यक्ष मङ्गलराम दराई युवा पुस्तामा मातृभाषा हराउँदै गएको बताउँछन् । चितवन र तनहुँमा रहेका दराईहरुले […]

मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो

काठमाडौं, पुस ३ । कतारमा जारी फिफा विश्वकप फुटबलमा मोरक्कोलाई हराउँदै क्रोएसियाले तेस्रो स्थान हासिल गरेको छ । शनिबार राति भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २–१ ले हराउँदै तेस्रो स्थान हासिल गरेको हो । क्रोएसियाका जोस्को भार्डीयोल र मिस्लाभ ओर्सिचले एक एक गोल गरे भने मोरक्कोका अच्रफ दारीले एक गोल फर्काए । खेलको सातौं मिनेटमा जोस्कोले […]

जस्तापाताले हराउँदै परम्परागत घरको शैली

जुम्ला, मंसिर २५। जुम्लामा परम्परागत घरको शैली हराउँदै गएको छ । जुम्लाका सबै क्षेत्रमा यातायातको पहुँज भएसँगै पछिल्लो पुस्ताले घरको छानो जस्तापाताले छाउन थालेपछि परम्परागत शैली हराउँदै गएको हो । मल्लकालमा बनेका घरको माटाको छतले दर्जनौं घर सँगै जोडिएको देखिन्थ्यो तर पुराना घरहरू अहिले हराउँदै गएका छन् । पछिल्लो समय यहाँका बुढापाकाले परम्परागत घरको शैली […]

पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा

कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलमा पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ।...

हराउँदै हातले गाँसेका दुनाटपरी

प्रविधिको विकास र आधुनिक जीवनशैलीका कारण पछिल्लो समय हातले गाँस्ने दुनाटपरी हराउँदै जान लागेका छन् । मेसिनबाट बनेका दुनाटपरीको प्रयोग तथा प्लास्टिकका थाल र सामग्री प्रयोग गर्न सजिलो हुन थालेपछि हाते दुनाटपरी लोेपोन्मुख अवस्थामा पुगेको हो । साथै नयाँ पुस्तामा दुनाटपरी लगाउने सीपको कमीका कारणले यसको प्रयोग हराउँदै गएको हो । धार्मिक विश्वाससँग जोडिएको परम्परागत […]

पोल्याण्डलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा

कतारमा जारी फिफा विश्वकप फुटबलमा फ्रान्सले पाल्यान्डलाई ३-१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ।...

म कतै हराउँदै छु कि?

म कतै हराउँदै छु कि? कहीँ कतै बाटो बिराउँदै छु कि? खै कुन्नि यसै गर्दै बिलाउने हुँ कि? सधैको लागि हराउने पो हो कि? नेपालीको त्यो आफ्नोपन, आत्मीयताको त्यो न्यानोपन, सधै हँसिलो मुस्कान, बालापन झल्काउने,अवोध पहिचान।

अष्ट्रेलियालाई हराउँदै अमेरिका तेस्रो

एजेन्सी – अष्ट्रेलियालाई हराउँदै अमेरिकाले टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला फुटबलमा कास्यपदक हात पारेको छ ।गोलको वर्षा भएको खेलमा अमेरिकाले अष्ट्रेलियालाई ४–३ ले हराउँदै कास्यपदक जित्न सफल भएको हो । अमेरिकाको जितमा मेगान रापिनोइ र कार्ली लोएडले समान दुई गोल गरिन् । अष्ट्रेलियाका लागि सामान्थ खेर, काइटलिन फोर्ड र इमिली जिलनिकले समान एक गोल गरेपनि […]