एकद्वार प्रणाली लागू गर्न पर्यटन व्यवसायीको माग

भैरहवा- स्थल मार्ग भई आउने भारतीय पर्यटकहरूले पाइलैपिच्छे समस्या भोग्नुपरेको पर्यटन व्यवसायीहरूले गुनासो गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले भैरहवामा गरेको पर्यटन विकास वर्तमान समस्या सम्बन्धका छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरूले नेपाल आउने प्रत्येक पर्यटक कुनै न कुनै माध्यमबाट समस्या र ठगीमा पर्ने गरेको बताए । पर्यटकहरूलाई हँसिलो व्यवहार गर्नुका साटो पैसा […]