रुकुम पश्चिम घटना: नवराज विक र उनका पाँच साथीको हत्या गरेको ठहर गर्दै २४ जनालाई जन्मकैद - BBC News नेपाली

साढे तीन वर्षअघि रुकुम पश्चिमको सोती गाउँमा आफ्नी प्रेमिकाको घर जान खोज्दा जाजरकोटका २१ वर्षीय नवराज विक र उनका साथीहरूले आक्रमणमा परेर ज्यान गुमाएका थिए।