५११ स्थानीय तहले अझै पेस गरेनन् बजेट

काठमाडौं। असार १० गतेभित्र जसरी पनि बजेट पेस गर्नुपर्ने बाध्यात्मक व्यवस्था भएपनि अझै ५११ वटा स्थानीय तहले बजेट पेस गरेका छैनन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बताएअनुसार देशका अझै ६८ प्रतिशत स्थानीय तहले बजेट पेस नगरेका हुन्। तर स्थानीय तहले जसरी पनि असार १० गतेभित्रै बजेट ल्याइसक्नुपर्ने हुन्छ।

सम्बन्धित सामग्री

मधेस प्रदेशका ३९ वटा स्थानीय तहले बजेट विवरण पेस गरेनन्

काठमाडौं । आर्थिक वर्ष २०७९/८० का लागि मधेस प्रदेशका ३९ वटा स्थानीय तहले बजेट विवरण पेस गरेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मत्रालयका अनुसार मधेस प्रदेशमा कुल एक सय ३६ पालिका रहेकामा ३९ पालिकाले बजेट विवरण पेस नगरेका हुन् । मन्त्रालयका अनुसार हालसम्म बजेट विवरण प्रविष्ट नगरेका स्थानीय तहमध्ये प्रदेश नं १ मा […]

६३ स्थानीय तहले बजेट पेश गरेनन्

देशका ७५३ पालिकामध्ये हालसम्म ६३ स्थानीय तहले चालु आर्थिक वर्षको बजेट विवरण पेश गरेका छैनन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बजेट प्रविष्ट गराएपछि चालु आवको कारोबार सुरु भएर भुक्तानी...

अझै बजेट पेस गरेनन् ६३ वटा स्थानीय तहले

काठमाडौँ –  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै ६३ वटा स्थानीय तहले  ०७९/८० को बजेट पेश नगरेको बताएको छ। मन्त्रालयका अनुसार कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ६९० वटाले मात्र चालु आर्थिक वर्षको बजेट पेश गरेका छन्। हालसम्म बजेट पेश नगर्ने स्थानीय तहमा प्रदेश नं.१ का ३, मधेस प्रदेशका ३९, बागमती प्रदेशका ४, लुम्बिनी प्रदेशका […]

१८३ स्थानीय तहले अझै पेस गरेनन् बजेट

असार मसान्तसम्म पेस गरिसक्नु पर्ने बजेट साउन ६ गतेसम्म आइपुग्दा पनि अझै १८३ वटा स्थानीय तहले पेस गरेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयभित्र बजेट पेश नगर्ने स्थानीय तहलाई एकसाथ पत्र लेख्दै बजेट स्वीकृत गरी अद्यावधिक गराउन आदेश दिएको छ ।  कूल ७५३ स्थानीय तहमध्ये हालसम्म ५७० वटाले बजेट पेस गरी अद्यावधिक जानकारी उपलब्ध गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बजेट पेस नगर्ने स्थानीय तहमा प्रदेश १ मा २७, मधेश प्रदेशमा ६१, बागमती प्रदेशमा २९, गण्डकी प्रदे

५३ स्थानीय तहले पेस गरेनन् चालु आर्थिक वर्षको बजेट

काठमाडौं ।  देशभरका ७ सय ५३ वटा स्थानीय तहमध्ये ५३ स्थानीय तहले असार १० गतेभित्र चालु आर्थिक वर्षको बजेट पेस नगरेको पाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ बमोजिम गाउँपालिका, नगरपालिकाले हरेक आर्थिक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको समेत अनुमान कार्यपालिकाबाट स्वीकृति लिई सभामा पेस गर्नुपर्ने […]

२२५ स्थानीय तहले अझै पेस गरेनन् बजेट

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै २२५ वटा स्थानीय तहले बजेट पेस नगरेको बताएको छ । नयाँ आर्थिक वर्ष आजबाट सुरु भइसके पनि २२५ वटा स्थानीय तहले अझै बजेट पेस गर्न नसकेको मन्त्रालयले जनाएको हो । बजेट पेस गरेर पास नगरेसम्म स्थानीय तहले चालु आर्थिक वर्षमा रकम खर्च गर्न पाउने छैनन् । मन्त्रालयका […]

२२५ स्थानीय तहले अझै पेस गरेनन् बजेट

काठमाडौँ–  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै २२५ वटा स्थानीय तहले बजेट पेस नगरेको बताएको छ। नयाँ आर्थिक वर्ष आजबाट सुरु भइसके पनि २२५ वटा स्थानीय तहले अझै बजेट पेश गर्न नसकेको मन्त्रालयले जनाएको हो। बजेट पेश गरेर पास नगरेसम्म स्थानीय तहले चालु आर्थिक वर्षमा रकम खर्च गर्न पाउने छैनन्। मन्त्रालयका अनुसार हालसम्म ७५३ […]