काठमाडौं: प्रदेश नं ३ मा राष्ट्रिय सभा सदस्य चयनका लागि ललितपुरको जाउलाखेल मैदानमा मतदान जारी छ। सवा १० बजे सुरु मतदान दिउँसो ३ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।
मतदानका लागि प्रदेश सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि बेग्ला बेग्लै मतदान केन्द्र तोकिएको छ। प्रदेश ३