अझै फर्किएनन् १२ वर्षअघि घर छोडेका लालबहादुर, छोराको बाटो हेरेर बस्छिन् ७९ वर्षीया आमा

दसैँमा धेरैजसो परिवारमा पारिवारिक पुनर्मिलनको सुखद क्षण वितिरहेको बेला दमक– ७ सयपत्री टोलकी ७९ वर्षीया मनमाया भुजेलको भने पीडा बल्झिने गर्छ । विगत १२ वर्षअघि विदेश जाने पैसाको अभावमा घरबाट विरक्तिएर हिँडेको २० वर्षीय कान्छो छोरो लालबहादुर आजसम्म पनि घर नफर्किदा उहाँलाई यसपालीको दसैँले पनि खुशी दिन सकेन् । दुई वर्षअघि जेठो छोरा लीलामणिको मृत्यु […]